Rate this book

Seto Dharti (2012)

by Amar Neupane(Favorite Author)
3.85 of 5 Votes: 12
languge
English
publisher
FinePrint
review 1: प्राचिन नेपाली समाज, तेसमा पनि पश्चिम नेपालको संस्कृति र रितिरिवाजलाई समेटेर लेखिएको 'सेतो धर्ती' ले कैयौं भाव उत्पन्न गरायो पढ्दापढ्दै | नारीलाई समाजले हेर्ने दृस्टीकोण र झन्नै बालबिधुवाले भोग्नुपर्ने जीवनभरको पीडालाई निकै राम्रोसंग प्रस्तुत गरेको यो लेख पढ्दा जिउ नै सिरिङ्ग भएको थियो | येदि �... more��हिलेका नारीले नि तेस्तै पिडा भोग्नुपरेको भए? कहिले त लाग्यो किताब भित्रै छिरेर त्यो बेला बालबिधुवाहरुलाई रंगहीन बनाईदिने समाजमा गएर धिककार गरुम र कहिले लाग्यो कति सहनशील रहेछन त्यो बेलाका नारीहरु! तारा, पवित्रा र यमुना जस्ता पात्रको भिन्नतालाई देखाई, जीवनभोगका कुराहरु एबंम जीवनचक्रको कुरालाई प्रस्तुत गरि यो उपन्यासले नेपाली साहित्यलाई उकासेकोमा खुशी लाग्यो |
review 2: लेखन अत्यन्त मीठो छ, अमरले ठेट भाषालाई जस्ताको तस्तै राखेर असाध्यै राम्रो काम गरे।जसरी झोलाकी बिधवाको कथाले झोलालाई उचाईमा पुर्याएको छ, त्यसरी नै तारा र उनको जीवन नै आफैमा एक अमिट छाप छोड्न सामर्थ्य राख्छन। ताराको नियति र भोगाई, त्यो समयको परिप्रेक्षनै यो आख्यानको दम हो। अन्तिमको भागको 'भुमिका' जति ठोस र ओज अरु अगाडीका कुनै भागमा मैले पाईन। पढ्न शुरु गर्दा यो आख्यान एक बाल बाल-बिधवाको कथा हो भन्ने थाहा हुने बित्तिकै जुन गहिराई उत्पन्न भयो, र शुरुका घटनाक्रमले जति हुन्डरी ल्यायो, त्यत्तिको ओज बाँकी भागमा छैन। बिषयबस्तुको उच्चतम छनोट कारणले गर्दा पनि लेखाइका कमजोरीहरु केलाउन खास मन लागेन। तर जति गहिरो पीडा-भाव बोकेर र सहेर ताराको जिन्दगि (लगभग) सकियो, त्यसको कतिपय मिहिन द ृष्यहरु छुटेको जस्तो भान हुन्छ। यसलाई उपन्यास र तारा - दुई भागमा छुट्याउने हो भने, उपन्यास निकै खल्लो र कमजोर लाग्न जानेछ। तर उनी आफै चाहीं निर्विवाद रुपमा अमिट छिन। यसमा कुन ै शंका छ ैन। less
Reviews (see all)
ravipanthi
This is an epic... Great presentation of a simple story.... Love the metaphors used
PresleyMcKenna
I am feeling nice that I had got a extreme oppurtinity .
Kristijulihanns
awesome novel, a must read for everyone....
cri_mermaid
its awesome.......loved 2 read
Write review
Review will shown on site after approval.
(Review will shown on site after approval)