Rate this book

Palpasa Cafe (2005)

by Narayan Wagle(Favorite Author)
3.92 of 5 Votes: 2
languge
English
genre
publisher
publication nepa-laya
review 1: 4.5 stars मैले यो किताब पहिलोपटक आज भन्दा पांच वर्ष अगाडी पढेको थिएँ। माओबादीको एक दशक लामो बिद्रोह सकिएर भर्खर सात दलको बीचमा शान्ति सम्झौता भएको थियो र सबैजना देशको भविष्य कता जान्छ भन्ने कुरामा चिन्तित देखिन्थे। त्यो समयमा यो किताब पढ्दा म निशब्द भएको थिएँ, मलाई यसको कथाबस्तुले त्यसरी छोएको थियो। �... more��्वन्दको बीचमा फस्टाएको माया र बम र गोलिले छुट्याएको त्यो कथा पढ्दा केहि समय मेरो आखाबाट आँशु पनि झरेका थिए। अहिले मलाई यो कथाको विषयवस्तु पुरा याद छैन। मलाई सबै पात्रको नाम याद छैन। तर यो किताब पढ्दा मेरो मनमा कस्ता भावहरु आएका थिए मलाई याद छ। म त्यो समयको राजनीतिबारे बोल्दिन, त्यो द्वन्द र त्यसको समजमा परेको असरबारे बोल्दिन। मलाई सायद त्यसबारे केहि भन्ने अधिकार नि छैन होला, त्यतिबेला म धेरै की बुझ्दा नि बुझ्दिन थिएँ होला। तर मलाई के थाहा छ भने मजस्ता आफ्नो घरमा बसेर समाचार र रेडियो मा त्यो खबरहरु सुन्ने आम नेपालीहरुको मनमा यो किताबले आफ्नो छाप छोड्न सकेको छ र आज पांच वर्ष पछि पनि यो किताब बारे सोच्दा मलाई त्यहि पाँच वर्ष अघि पढ्दाको बम, बारुद र मृत्युको चित्र दिमागमा आइरहेको छ र सायद अर्को पाच वर्ष पछी पनि आउनेछ।
review 2: a beautiful love story with a strong real war background in Nepal. The artist doesn't notice the war untill he returns to his village on request of a college friend, a moist leader. The war is on but which side to take is impossible to decide. The hills slowly changed its colour to bright red and been governed by moaist`s, young girls and boys are recruited for people's army. The Palpasa is very pretty in the book. less
Reviews (see all)
morgan
Awesome Book... Dealt smoothly with aspects like Love and War.. and Human behavior...
anisha
attempt to depict war time situation
Brigid
Lost in Translation.
Janine
interesting
Write review
Review will shown on site after approval.
(Review will shown on site after approval)