Rate this book

Antarmanko Yatra (अन्तर्मनको यात्रा) (2008)

by Jagadish Ghimire(Favorite Author)
3.85 of 5 Votes: 3
languge
English
genre
publisher
जगदीश घिमिरे प्रतिष्ठान
review 1: एकदम खतरा किताब । पढ्दा समय बितेको पत्तै नहुने । धेरै कुरामा लेखकको बिचारसँग मेरो बिचार मिल्यो । प्रभावित भएको छु । तर कतिधेरै क्यान्सर पिडीतहरू लेखकको नातागोता भित्रमात्रै ? आफूँ पनि क्यान्सर लागेरै मरिन्छ कि क्या हो भन्ने डर पनि मनमा नपलाएको हैन ।
review 2: जगदीश घिमिरेकृत अन्तर्मनको यात्रा पढि
... moreसकेपछि जीवन र जगत्‌का बारे धेरै प्रश्न सोध्न बाध्य गरायो। सबै मर्ने नै त हुन भन्ने कुराको चित्रण देखियो। तर यो पुस्तकको प्राक्कथनमा भने जस्तो र चर्चा गरिए जस्तो एउटा आत्मालाप चाँहि होइन जस्तो लाग्यो। पुस्तक पठनीय छ र धेरै जीवनका पाठ तथा अनुभवहरुले अति मज्जाको छ। तर यस्को शब्दछनोट चाँहि मनपरेकै हो।तर मलाई लाग्छ लेखक घरि घरि "अल्पबुद्धि भयङ्करी"को सिकार पनि भएका छन् तर कर्मप्रतिको प्रतिबद्धतामा उनी सफल छन्। यो सुपठनीय छ। less
Reviews (see all)
Rayduh
Kaila pani birshina na sakna jeevan katha .... Mritu lai prakram gardai lakha ko jeevani
StegGrace
म धेरै गौरब महसुस गरेको छु।
Pau
A wonderful inspirational book bringing tears on readers' eyes.
Wyatt
best book for those who are fighting against disease
Write review
Review will shown on site after approval.
(Review will shown on site after approval)